आठ दिनपछि खुलेको सिमकोट विमानस्थल पुन: अवरुद्ध
आठ दिनपछि खुलेको हुम्लाको सिमकोट विमानस्थल पुन: अवरुद्ध बनेको छ । बिहीबार बिहानैदेखि परेको लगातारको हिमपातले विमानस्थल पुनः अवरुद्ध बनेको विमानस्थलका निमित्त प्रमुख गौरव देउजाले जानकारी दिए । उनका अनुसार अझै दुई तीन दिन विमानस्थलमा उडान भर्न सकिने छैन ।
गत सोमबारदेखि हिमपातकै कारण बन्द विमानस्थल ८ दिनपछि मंगलबारबाट खुलेको थियाे । विमानस्थल खुलेपछि नेपालगन्ज र सुर्खेतदेखि तारा, समिट, सिता र मकालु एयरलाइन्सले उडान भरेका थिए ।
लगातारको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । –नयाँ पत्रिकाबाट
आजको खबर
Follow Us
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.
Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24