ताजा खबर

आठ दिनपछि खुलेको सिमकोट विमानस्थल पुन: अवरुद्ध

   १७ माघ २०७५, बिहीबार १६:१५      2,433 views

आठ दिनपछि खुलेको हुम्लाको सिमकोट विमानस्थल पुन: अवरुद्ध बनेको छ । बिहीबार बिहानैदेखि परेको लगातारको हिमपातले विमानस्थल पुनः अवरुद्ध बनेको विमानस्थलका निमित्त प्रमुख गौरव देउजाले जानकारी दिए । उनका अनुसार अझै दुई तीन दिन विमानस्थलमा उडान भर्न सकिने छैन । 

गत सोमबारदेखि हिमपातकै कारण बन्द विमानस्थल ८ दिनपछि मंगलबारबाट खुलेको थियाे । विमानस्थल खुलेपछि नेपालगन्ज र सुर्खेतदेखि तारा, समिट, सिता र मकालु एयरलाइन्सले उडान भरेका थिए । 
लगातारको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । –नयाँ पत्रिकाबाट

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284