
कल्याण शेरचनको आठौ स्मृति दिवसमा शिक्षाविद गणेशबहदुर र रुप गुरुङ सम्मानित हुने
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको आठौ स्मृति दिवस माघ २४ गते पोखरामा हुने भएको छ।

-गणेशबहादुर गुरुङ
पोखरा १० उत्तमचोकस्थित रोयल दिदिबहिनी किचनमा हुने स्मृति दिवसमा शिक्षाविद,पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ अभिनन्दित र शिक्षासेवी रुपबहादुर गुरुङ सम्मानित हुने भएको छ।
छनौट समितिका संयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानका सल्लाहकार मेनकाजी गुरुङको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र उपाध्यक्ष श्रीजंग गुरुङ सदस्य रहेको श्रष्टा छनौट समितिद्धारा सिफारिस गरिएको शिक्षाविद गुरुङ र शिक्षासेवी गुरुङलाइ अभिनन्दन र सम्मान गर्ने भएको हो।
उहाँहरुलाई प्रमुख अतिथि शिक्षाविद, पुर्व क्याम्पस प्रमुख जोर्ज जोनले गणेशबहादुर गुरुङलाई विशेष अभिनन्दन र रुपबहादुर गुरुङलाई २५ हजार १रुपैया सहित सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मोले जानकारी दिनुभयो।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25