ताजा खबर

कास्कीको मादी गाउँपालिकामा बर्डफ्यु

   ५ चैत्र २०७५, मंगलवार १२:०९      1,327 views

कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्यु भेटिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियार पालेका कुखुरामा बर्डफ्यु भेटिएको पशुपंक्षी रोग अनबेसण कन्टोल रुपका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए ।

परियारले पालेका कुखुरा मर्न थाले पछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परिक्षणका लागि पठाउदा बर्डफ्यु भेटिपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए ।

कति संख्यामा कुखुरा छन् त्यस बारेमा थाहा नभएको न्यौपानेले बताए । साझँ त्यस सम्बन्धी जानकारी प्राप्त हुने उनले बताए । परियारले पालेका लोकल र गिरिराज कुखुरामा देखीको थियो ।

बर्डफ्यु लागेको क्षेत्रमा चारकिल्ला लगाएर बर्डफ्लू संक्रमित कुखुरा नष्ट नष्ट गरीएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरु आयत र निर्यात गर्न समेत रोक लगाईएको छ । पोखरा भन्दा पहिले मकवानपुर र काठमाडौ पनि बर्डफ्यु देखीएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284