ताजा खबर

कास्की जिल्ला तेक्वान्दो संघको ११औ साधारणसभा सम्पन

   ३ चैत्र २०७५, आईतवार ०९:३०      2,633 views

कास्की जिल्ला तेक्वान्दो संघको ११औ साधारण सभा पोखरामा आज सम्पन भएको छ ।

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम गुरुङले सो सभाको उद्धाटन गदै पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्ने भौतीक पुर्वाधारहरुको बिकास भई रहेको वताए ।

पोखरा रंगशालामा खेलकुदका लागी चाहिने आवश्यक भौतीक पुर्वाधार बन्दै गएको वताए ,। अध्यक्ष गुरुङले तेक्वान्दो संघलाई आवश्यक पर्ने जग्गा रंगशाला भित्र उपल्वध गराउन पहल गर्ने वताए । उनले खेलाडीलाई राज्यले उचित सेवा दिन नसकेको स्वीकार गरे ।

त्यसै गरी संस्थाका अध्यक्ष जगन गुरुङले पोखरामा अन्र्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगीता र तेक्वान्दो फेस्टीवल गर्ने सोच भएकोले समग्र पोख्रेलीको सहयोगको अपेक्षा गरे ।

कार्यक्रमा तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिव रमेश पौडेले खेलकुदको विकासका लागि विद्यालय तहदेखिनै खेलकुदका गतिविधीहरुलाई बढाउनुपर्ने बताउनुभयो । सल्लाहकार रतन गुरुङ्गले प्रादेशिक संरचनामा गण्डकी प्रदेशले तेक्वान्डोको क्षेत्रमा गरेको प्रगतीको प्रशंसा गर्नुभयो ।

साधारण सभामा सचिव ललित बहादुर धामी र कोषाध्यक्ष कुमार गुरुङको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

तेक्वान्दो संघले जुनियर खेलाडीहरुको वेल्ट टेष्ट,३९ औ ब्याज दोश्रो डान र ४१ औ ब्याज प्रथम डान ब्ल्याक वेल्ट तेक्वान्दो खेलाडीहरुको वेल्ट टेष्टसम्पन गरेको छ । संघले तेक्वान्दो निर्णयक सेमीनार र रेफ्रिेसर कोर्ष सञ्चान गर्ने तयारी गरेको छ,जिल्लामा १० वटा नयाँ थप डोजाङ दर्ता तयारीमा रहेको जानकारी दिइएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284