
कास्की २ मा उप–निर्वाचनको मतगणना जारी पछिल्लो अपडेट हेर्नुहोस
कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा हिजो सम्पन्न भएको प्रतिनिधिसभा उप–निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ ।

पछिल्लो ताजा नतिजा अनुसार सूर्य चिन्हका मतदाता विद्या भटराई अधिकारीले १५ हजार ५ सय ८ मत प्राप्त गरेका छन भने रुख चिन्हका खेमराज पौडेलले ७ हजार ८ सय ७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै हत्केला चिन्हका धर्मराज गुरुङको ९ सय २, तराजु चिन्हका रजनी केसीले ३ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
गाई चिन्हका लोकबहादुर भण्डारीले ३ सय ६० मत प्राप्त गर्नुभएको छ । यस्तै कुकुराको भाले चिन्हका रियाज गुरुङ ८५ मत प्राप्त गर्नुभएको छ ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25