ताजा खबर

क्षेत्री समाजको महिला समिति गठन

   ७ माघ २०७५, सोमबार १८:४६      2,727 views

क्षेत्री समाज प्रारम्भिक समिति पोखरा–१६ को महिला भेलाले सुशीला थापाको अध्यक्षतामा २४ सदस्यीय महिला समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा कमला कार्की, सचिवमा गंगा कार्की, सहसचिवमा विष्नु वस्नेत, र कोषाध्यक्षमा खिमकुमारी जि.सी चयन हुनु भएको छ । सदष्यमा गिता विष्ट, निरा वस्नेत, श्रीदेवी थापा, अन्जना कार्की, विमला वस्नेत, सम्झना कार्की, विष्नु कार्की, किरण थापा, निर्मला थापा, जौमाया थापा, गंगा बानिया, विस्नु बानिया, मिना थापा, विस्नु थापा, विना वस्नेत, चन्द्रा जि.सी, रितु बानिया, शान्ती थापा र उमा कुवँर रहनु भएको छ ।

भेलामा समाजका केन्द्रिय सल्लाहकार भरत बस्नेतले समाजलाई गतिशील बनाउन महिला समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । प्रारम्भिक समितिका अध्यक्ष केशवबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उदय ब. बस्नेत, गोमा रायमाझी, लक्ष्मी अधिकारी, निर्मला बस्नेत लगायतले बोल्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284