ताजा खबर

क्होला परिवार याङजाकोटको दोस्रो वार्षिक भेटघाट तथा ल्होसार भोजको तस्विरहरु

   ३ पुष २०७५, मंगलवार ०९:४२      1,672 views


तस्विर सौजन्य ः रविन गुरुङ 

पोखरा
कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा जन्मभई हाल याङ्जाकोट लगायत पोखरा लेखनाथ तथा देशका विभिन्न भागमा एवं विदेशमा पनि छरिएर रहेका क्होला कुगीहरुको साझा संस्था क्होला परिवार याङजाकोटको दास्रो वार्षिक भेटघाट तथा ल्होसार कार्यक्रम गत मंसीर २९ गते सम्पन्न भएको छ ।


कार्यक्रमको परिवारका संरक्षक क्या.मनबहादुर गुरुङले उदघाटन गर्नुभयो कार्यक्रममा उच्च शिक्षा हासिल गरेका परिवारका सदस्य याङजाकोट घरेडी निवासी उप प्राध्यपक विष्णु गुरुङ र जनम गुरुङलाई सम्मान गरिएको थियो भने पत्रकारिता क्षेत्रबाट योगदान दिइ परिवारको नाम उच्च बनाउन सफल भएको भन्दै परिवारका सदस्य तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रमको सम्पूर्ण दृष्यहरु तस्विर मार्पmत हेर्न सक्नुहुनेछ ।

प्रमुख अतिथि क्या.मनबहादुर गुरुङ दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्दै 



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284