गण्डकी प्रदेशले ‘वार रुम’ बनाउने
रासस
कास्की – गण्डकी प्रदेश सरकारले सरकार गठनको एक वर्ष पूरा भएका अवसरमा ‘वार रुम’ स्थापना गर्ने भएको छ ।
मुख्यमन्त्रीले शपथ लिएको यही फागुन ४ गते एक वर्ष पुग्न लागेका अवसरमा वार रुम स्थापना गरी प्रदेशका ११ जिल्लामा भइरहेको विकास निर्माणका स्थिति, भूकम्प र बाढीपहिरो पीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अवस्था अनुगमन गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिनुभयो ।
बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको पालामा दोस्रो विश्व युद्धका समयमा निर्मित‘वार रुम’ बाट युद्ध कसरी गर्ने, कहाँ सेना खटाउने जस्ता कामको अनुगमन गरिन्थ्यो । वार्षिकोत्सवमा गण्डकी प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने सरकारको योजना छ ।
नेपाल भ्रमण वर्ष सफल बनाउन गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष पनि घोषणा गर्न लागेको छ । यसबीचमा सरकारले विभिन्न आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयारीलाई अघि बढाएको बताइएको छ
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09