ताजा खबर

चैत १७ गतेदेखि पोखरामा १९औं संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिता हुने

   २८ माघ २०७७, बुधबार १७:२१      2,511 views

यस वर्ष हुने १९औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न ५ सय १ मुल आयोजक समिति गठन भएको छ ।

सहारा क्लबका कार्यसमिति, मानार्थ सदस्य र सल्लाहकारहरुको संयुक्त बैठकले क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको महासचिवमा रामजीप्रसाद अधिकारीले बताए ।

क्लबका निर्वतमान अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा एक सय १ सदस्य सल्लाहकार समिति गठन गरेको छ ।


१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको संयोजकमा क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) चयन भएका छन् । प्रतियोगितालाई सफल पार्न १६ वटा उपसमिति गठन भएको छ ।


पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284