चैत १७ गतेदेखि पोखरामा १९औं संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिता हुने
यस वर्ष हुने १९औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न ५ सय १ मुल आयोजक समिति गठन भएको छ ।

सहारा क्लबका कार्यसमिति, मानार्थ सदस्य र सल्लाहकारहरुको संयुक्त बैठकले क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको महासचिवमा रामजीप्रसाद अधिकारीले बताए ।
क्लबका निर्वतमान अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा एक सय १ सदस्य सल्लाहकार समिति गठन गरेको छ ।
१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको संयोजकमा क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) चयन भएका छन् । प्रतियोगितालाई सफल पार्न १६ वटा उपसमिति गठन भएको छ ।
पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।
आजको खबर
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति
१० जेष्ठ २०८३, आईतवार ००:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38