ताजा खबर

छोरीको जन्मदिन पारेर ‘मिसेस गुरुङ’ रबिता गुरुङद्धारा अनाथ बालबालिकालाई आर्थिक सहयोग

   ३ चैत्र २०७६, सोमबार १०:१८      1,828 views


मिसेस गुरुङ २०७५ कि बिजेता रबिता गुरुङले आफनी छोरी निर्जला गुरुङको जन्मदिन पारेर ओम शिवशक्ति कल्याणी केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ ।

ललितपुरको थसीलेलमा केन्द्रिय कार्यालय रहेको केन्द्रले पोखराको लामाचौरमा पनि शाखा सञ्चालन गरेर अनाथ बालबालिकाहरुलाई पालन पोषण र अध्ययन गराउदै आएको छ ।

मिसेस गुरुङको बिजेता बनेपछि सामाजिक उत्तरदायित्व समेत बहन गर्दै समाजसेवामा अग्रसर हुँदै आउनु भएकी रबिताले केन्द्रमा रहेका १० जना बालबालिकाहरुको सहयोगका निम्ती भन्दै नगद १५ हजार आर्थिक सहयोग गर्नुभएको छ भने केन्द्रका बालबालिकाहरुसँग केक काटेर छोरीको जन्मदिन समेत मनाउनु भएको छ ।

बालबालिकाहरुलाई सानैदेखि सामाजिक काममा उत्प्रेरित गराउने उद्देश्यले आफूले छोरीको जन्मदिनलाई सानो भएपनि सामाजिक कामसँग जोड्न उक्त सहयोग गरेको मिसेस गुरुङ रबिता गुरुङले बताउनुभयो ।


कास्कीको छोम्रोङ माइती भएकी रबिता मादी गाउँपालिका वडा नं. ५ की स्थानिय बासिन्द हुन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284