
तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौं जिल्ला समितिको अध्यक्षमा मनिराज गुरुङ
तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौं जिल्ला समितिको प्रथम अधिवेशनले मनिराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

जसअनुसार उपाध्यक्षमा अनिता गुरुङ, सचिवमा किशोर गुरुङ, कोषाध्यक्षमा सृष्टि गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भावना गुरुङ, कमला गुरुङ, छम गुरुङ, पिम गुरुङ र प्रशुन गुरुङ रहनु भएको छ ।

आज तमू बौद्ध सेवा समिति काठमाडौंमा भएको तमू सञ्चारकर्मीहरुको भेलाले सो समिति गठन गरेको हो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26