ताजा खबर

तमू प्ये ल्हु संघमा पिरु त्हेँ सम्पन्न

   ६ चैत्र २०७५, बुधबार ०७:५६      1,828 views

तमू प्ये ल्हु संघ केन्द्रिय समितिले प्रत्येक वर्ष चैत्र महिनाको पहिलो मङगलबार आयोजना गर्दै आएको पिरु त्हँे पूजा यसवर्ष पनि हिजो संघकै कार्यालय शक्तिघाट पोखरामा सम्पन्न भएको छ ।

तमू परम्परा अनुसार तान्त्रिक विधिको माध्यमबाट घर परिवार समुदाय र देशको रक्षाका लागि तथा मृत आत्मा पितृहरुको मोक्षको लागि संघले हरेक वर्ष चैत्र महिनाको पहिलो मङगलबार यसप्रकारको त्हँे आयोजना गर्दै आएको संघ केन्द्रिय महासचिव शान्ति पर्जु तमूले जानकारी दिनुभयो ।

यसवर्षको त्हेँ तमू प्ये ल्हु संघका केन्द्रिय सदस्य तथा क्होला दिप तमू समाजका अध्यक्ष पच्यु गुरु भिमबहादुर क्रोम्छै तमूको नेतृत्वमा सम्पन्न भएको हो । यसका अलावा पच्यु खेगीहरु अर्जुन क्रोम्छै तमू, एकबहादुर क्रोम्छै तमू, हुमबहादुर क्रोम्छै तमू र सुदिप क्रोम्छै तमू पूजामा सहभागि भएका थिए ।


त्हेँ कै अवसर पारेर संघले गत पुस पन्ध्रमा आयोजना गरिएको वृहत फो ल्होसार कार्यक्रममा सहयोग गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284