ताजा खबर

तमू प्ये ल्हु संघ युएईको अध्यक्षमा भिम लम तमू (सविनय) निर्वाचित

   ४ चैत्र २०७५, सोमबार ०९:५९      2,726 views

मानसिङ तमू (मानु कोन्मे) युएई

तमू प्ये ल्हु संघ युएईको चौथो अधिवेशनबाट भिम लम तमू (सबिनय) को अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा महेश लेम तमू, प्रथम उपाध्यक्षमा बिष्णु ङोप्छै तमुस्यो, द्धितिय उपाध्यक्षमा खेम प्हच्यु तमू, महासचिवमा सशिला भुच्चा तमुस्यो, सचिव देव क्रोम्छै तमू, सचिव धन टु क्ल्हेप्री तमू, कोषाध्यक्ष बिनय सरब्जा तमू तथा सहकोषाध्यक्षमा देवी लेम तमुस्योलाई चयन गरिएको छ ।

अधिवेशनले महिला प्रमुखमा टीक माया तमुस्यो र प्रबक्तामा खड्क प्हच्यु तमूलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा अञ्जु क्रोम्छै तमुस्यो, माया क्रोम्छै तमुस्यो, शिला तमुस्यो, निरु क्रोप्छै तमुस्यो, धर्म क्होला तमू, चेत टु क्लेप्री तमू, हर्क ल्हेगें तमू, याक क्यप्छै तमू, कर्म घले, र सिर्जन धन तमूलाई चयन गरेको छ ।

तमू समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उद्देश्यले २०१२ मा स्थापित तमू प्ये ल्हु संघ युएईले गत १५ मार्चमा रैन ट्री होटल नसा दोहोरी साँझ रेष्टुरेन्ट वर दुबई युएईमा चौथो अधिवेशन तथा सातौं बार्षिकोत्सव सम्पन्न गरेको हो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284