ताजा खबर

ताङतिङमा माछापुच्छे« बैंकको शाखा रहित सेवा आरम्भ

   १२ चैत्र २०७५, मंगलवार ०९:२७      2,854 views

मादी २ का वडा अध्यक्ष एकजंग गुरुङको सहयोगमा

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा माछापुच्छे« बैंकको शाखा रहित बैंकिङ सेवा सुभारम्भ भएको छ । हिजो एक कार्यक्रमका बीच ताङतिङमा मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ र माछापुच्छे« बैंकका गण्डकी प्रदेश प्रमुख जयप्रसाद सापकोटाले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो ।

माछापुच्छे« बैंकका बगर शाखा प्रमुख मनोज घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमुख अतिथि सापकोटाले बैंकले जनताको घरदैलो सम्मै पुगरे सेवा दिने उद्देश्यले गाउँगाउँमा शाखा रहित सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

माछापुच्छे« बैंकको मादी गाउँपालिका शाखा प्रमुख सुर्य त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने मादी २ शाखा रहित बैंकिङ सेवा प्रमुख विकास श्रेष्ठले उक्त शाखाबाट दिईने सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284