ताजा खबर

दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ

   ११ मंसिर २०७६, बुधबार १०:५४      2,020 views

आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ ।

स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

१३ दिन सम्म चल्ने महोत्सवमा २ सय ५० स्टल मध्ये ९० प्रतिशत स्टल बुकिङ भएको हो । महोत्सवमा पर्यटन प्रवद्र्धन र नया उद्योगको प्रवद्र्धन गर्नका लागी निशुल्क स्टलको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।

महोत्स्वमा १२ वटा रेष्टुरेण्टका स्टल रहनेछभने हस्तकला, कृषी, अटो, पुष्प, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक थापाले वताए

स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लवको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284