देशका अधिकांश भूभागमा आज पनि वर्षा हुने
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा आज पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश भूभागमा आज सामान्यदेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । आज राति पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । बुधवारदेखि मौसममा बदली भएको र शनिबारसम्म लगभग यस्तै अवस्थामा रहने पनि महाशाखाले जनाएको छ ।
आइतबारदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09