
नाटक निरमाया मञ्चन तयारी
पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला नाटक निरमाया मञ्चनको तयारी भइरहेको छ । नाटक मञ्चनको लागि कलाकारले यतिबेला दैनिक रुपमा रिर्हसल गरिरहेका छन् ।

पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने यो नाटक साहित्यकार सरुभत्त श्रेष्ठले लेखेका हुन् । नाटकको निर्देशन परिवर्तन कार्कीले गर्दैछन् । पौष २७ गतेबाट माघ १२ गतेसम्म मञ्चन हुने यो नाटकलाई उत्कृष्ट बनाउन कलाकारहरुले मेहनत गरिरहेका छन् । नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा आदीको अभिनय रहनेछ । गन्र्धव नाटकघरमा मञ्चन हुने यो २३ औँ नाटक बन्नेछ । नाटह हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ भने शनिबार तथा विदाको दिनमा अतिरिक्त सो मार्फत समेत देखाइनेछ । झण्डै पौने दूईघण्टाको नाटकलाई उत्कृष्ट बनाउदै दर्शकको मन जित्ने लक्ष्यमा आफुहरु रहेको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26