
नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन
मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ ।

समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् ।
समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान मिया, मेहबुब मिया , वजिर अह्मद , नइम मिया , अरफात मिया, अब्दुल वहिद मिया , मस्हुद मिया , इक्बाल मिया छन् ।
भेलामा बोल्दै प्रमुख अतिथि नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खानले सवै मुस्लिम एक भई अघि बढ्नु पर्ने बताए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52