पत्रकार गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित
समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका छन् ।
केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरियो भने पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना दिएका छन् । धर्नामा सहभािग पत्रकारहरुले पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गरे ।
यसैत्रीच नेपालत्र पत्रकार महासंघ गण्डकीको समन्वयमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार महासंघले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी विरोधको ब्यानर सहित धर्ना दिए ।
पत्रकार गिरीले ताण्डव न्युज तथा ताण्डव न्युज साप्ताहिकमा यहाँका व्यवसायी विपेन्द्रराज बतासले दुई व्यक्तिको करोडौँ रकम नतिरि ठगी गरेको समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई लिएर व्यवसायी बतासले नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्युरोमा विद्यूतिय अपराधको उजुरी हालेका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09