ताजा खबर

पारिश्रमिक वृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने शिक्षक संगठनहरुको अडान

   १० बैशाख २०८१, सोमबार १०:३७      228 views

शिक्षक संघ संगठनहरुले पारिश्रमिक बृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने अडान राखेका छन् । २०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक एउटै हुँदा अन्यायमा परेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनले पारिश्रमिक बृद्धि नभएसम्म एसईईको कपी परीक्षण नगर्ने अडान यथावत रहेको भन्दै परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले यसअघिपनि पटक पटक ध्यानाकर्षण गराउँदापनि माग सम्बोधन नभएकाले कठोर निर्णय गर्न बाध्य भएको जनाएका छन् । साथै यस निर्णयले असरप्रति संघीय सरकार जिम्मेवार हुने चेतावनीपनि उनीहरुको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284