ताजा खबर

पूर्व शिक्षा मन्त्री डि आर पौडेलको निधन

   ३१ जेष्ठ २०७६, शुक्रबार ०९:२२      2,516 views

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको शुक्रबार बिहान निधन भएको छ।

उनको हृदयघातबाट निधन भएको जानकारी नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा मार्फत दिएका हुन्।

उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284