ताजा खबर

पोखराको नयाँ बजारमा बन्दकर्ताले राखेको बम सेनाले निष्क्रिया पार्यो

   १० असार २०७६, मंगलवार ११:१७      2,524 views

पोखराको नयाँ बजारमा बन्दकर्ताले राखेको बम प्रहरी र नेपाली सेनाले निष्क्रिया पारेको छ ।
(नेकपा) विप्लप समुहको आवाहानमा आज भएको नेपालको दिन विहानै नयाँ बजार स्थित शिव मन्दिर चोकमा शंकास्पद वस्तु देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले करिब तीन घण्टा लगाएर बम निष्क्रिया पारेको थियो ।

यसैबीच बन्दको प्रभाव पोखरामा विहानैदेखि परेको छ । निजी सवारी साधनहरु चलेता पनि सार्वजनिक सवरी साधान चलेको छैन भने बजार, शैक्षिक संस्था कलकारखाना सबै ठप्पा भएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284