
पोखरामा असार १० र ११ गते हुने भनिएको ठेलो प्रतियोगिता प्राविधिक कारणले स्थगित
पोखरा । भूतपूर्ब खेलाडी मंच नेपालको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहयोगमा यहि असार १० र ११ गते हुने भनिएको प्रदेश स्तरिय ठेलो प्रतियोगिता प्राविधिक कारणले स्थगित गरिएको छ ।

पोखरामा केही दिन देखिको वर्षा र खेलका नियमहरुको बारेमा समेत नयाँ तरिकाले सोच्नु पर्ने अवस्था आएकोले केही पछि आयोजना गर्ने गरि हालको लागि स्थगित गरिएको मंचका महासचिब एवम प्रतियोगिताका संयोजक खेम बहादुर गुरुङले बताए ।
‘हामीले यो प्रतियोगिता अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा गर्ने गरि तयारी गरेका थियौं तर अहिलो यो सम्भब हुन सकेन’ संयोजक गुरुङले भने–‘हामी चाँडै नै तयारीका साथ नयाँ मिती घोषणा गर्ने छौं र परम्परागत खेललाई नयाँ तरिकाले माथी उठाउने छौं ।’
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26