ताजा खबर

पोखरामा असार १० र ११ गते हुने भनिएको ठेलो प्रतियोगिता प्राविधिक कारणले स्थगित

   ९ असार २०७६, सोमबार २०:०२      2,018 views

पोखरा । भूतपूर्ब खेलाडी मंच नेपालको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहयोगमा यहि असार १० र ११ गते हुने भनिएको प्रदेश स्तरिय ठेलो प्रतियोगिता प्राविधिक कारणले स्थगित गरिएको छ ।

पोखरामा केही दिन देखिको वर्षा र खेलका नियमहरुको बारेमा समेत नयाँ तरिकाले सोच्नु पर्ने अवस्था आएकोले केही पछि आयोजना गर्ने गरि हालको लागि स्थगित गरिएको मंचका महासचिब एवम प्रतियोगिताका संयोजक खेम बहादुर गुरुङले बताए ।

‘हामीले यो प्रतियोगिता अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा गर्ने गरि तयारी गरेका थियौं तर अहिलो यो सम्भब हुन सकेन’ संयोजक गुरुङले भने–‘हामी चाँडै नै तयारीका साथ नयाँ मिती घोषणा गर्ने छौं र परम्परागत खेललाई नयाँ तरिकाले माथी उठाउने छौं ।’

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284