ताजा खबर

पोखरामा एभरेष्ट बैंक लिमिटेडको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

   १२ भाद्र २०७६, बिहीबार १५:११      2,625 views

“सर्भिस विथ स्माईल” भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले पोखरामा पेन्शन वितरण कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सहित एटिएम पनि सञ्चालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा भारतिय पेन्शन वितरण कार्यालय पोखराका प्रमुख शशांक त्रिपाठीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।


यस एक्सटेन्सन काउन्टरबाट विशेषतः भारतीय भूतपुर्व सैनिकहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने उद्देश्य रहेको बैकले जनाएको छ ।


एभरेष्ट बैंकका सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढी रहेको छ पनि सो अवसरमा जानकारी दिइएको छ । जुन सङख्य बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च रहेको बैकले दावी गरेको छ ।


एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Оркестр Поля Мориа - Поль Мориа - Тема Любви скачать песню бесплатно в mp3 и слушать онлайн Оркестр Поля Мориа - Поль Мориа - Тема Любви

Written by Jeff1472 2024-04-19 15:24:24

Paradise Voyage - Nanten скачать песню бесплатно в mp3 и слушать онлайн Paradise Voyage - Nanten

Written by Jada1142 2024-04-19 14:22:55

Скачать песню Глупое Солнце - Давай Вали бесплатно в mp3 Глупое Солнце - Давай Вали

Written by Robert1873 2024-04-19 13:59:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284