
पोखरामा एभरेष्ट बैंक लिमिटेडको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
“सर्भिस विथ स्माईल” भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले पोखरामा पेन्शन वितरण कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सहित एटिएम पनि सञ्चालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा भारतिय पेन्शन वितरण कार्यालय पोखराका प्रमुख शशांक त्रिपाठीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
यस एक्सटेन्सन काउन्टरबाट विशेषतः भारतीय भूतपुर्व सैनिकहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने उद्देश्य रहेको बैकले जनाएको छ ।
एभरेष्ट बैंकका सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढी रहेको छ पनि सो अवसरमा जानकारी दिइएको छ । जुन सङख्य बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च रहेको बैकले दावी गरेको छ ।
एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26