ताजा खबर

पोखरामा निरमाया नाटक मञ्चन जारी हेरौ केहि तस्विरहरु

   २९ पुष २०७५, आईतवार ०७:२०      2,557 views

पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक निरमाया मञ्चन जारी रहेको छ । शुक्रबारबाट मञ्चन शुरु भएको नाटक शनिबार दूई सो मार्फत मञ्चन गरियो । नाटकलाई माघ १२ गतेसम्म नियमित रुपमा मञ्चन गरिनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यका सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडी लेखेका हुन् ।

गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ ।

हेरौ केहि मञ्चित तस्विरहरु

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284