ताजा खबर

पोखरामा विद्याज डाइट एन्ड फिटनेस सेन्टर

   २६ माघ २०७५, शनिबार १६:२४      2,259 views

पोखरामा विद्याज डाइट एन्ड फिटनेस सेन्टर प्रालिको उद्घाटन भएको छ । पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङले शनिबार उद्घाटन गर्दै बढ्दो स्वास्थ्य समस्याबारे सचेतनामा फिटनेस सेन्टरले नयाँ अनुभव प्रदान गर्ने बताइन् ।

कलाकार क्षेत्रलाल कायस्थको अध्यक्षतामा भएको सभामा उपमेयर गुरुङले आफू पनि सेन्टरमा नियमित जोडिने बताउँदै स्वास्थ्यलाई विकासको एजेन्डामा लैजाने महानगरको योजना रहेको सुनाइन् ।

विरामी हुन नदिन फिटनेस सेन्टरले ल्याएको अवधारणा पोखरामा नयाँ भएको गुरुङले बताइन् । बढ्दो विषादी, कम श्रम र व्यायम तथा मोटोपनको समस्यामा सेन्टरले मानव स्वास्थ्यमा सुधार गर्न टेवा पुग्ने भन्दै उपमेयर गुरुङले महानगरले पूर्ण सहयोग गर्ने बताइन् ।

प्रालिका अध्यक्ष इन्जिनियर सरोज कायस्थले स्वागत गर्दै हेल्दी किचनका कारण स्वास्थ्य र जीवनकालागि पोखरेलीको चाहना अनुरुप प्रालि सुरुआत गरेको जानकारी दिए ।



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284