ताजा खबर

फेवा वेगनासको पद हस्तान्तरण कार्यक्रम

   १५ असार २०७६, आईतवार ०९:०२      1,328 views

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा एक कार्यक्रमको आयोजना गरेर क्लबका अध्यक्ष विधान गौतमले इलेक्टेड अध्यक्ष टंक ढकाललाई पद हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ नेपालका एफ डब्लु सि मल्टिपल को–अर्डिनेटर धुव्र बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, डिष्ट्रिक डेपुटि चिफ बालकृष्ण बराल, रिजन चियर पर्सन विद्याता श्रेष्ठ द्धा, जोन चियर पर्सन सन्तोष घिमिरे, लायन्स क्लब अफ विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, लायन्स क्लब अफ तनहुँ खैरनीटारका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका इलेक्टेड अध्यक्ष जीवन गोर्खाली, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम, द्धितिय उपाध्यक्ष शंकर पाण्डे, तृतिय उपाध्यक्ष महेश्वर रिमाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष सागर बराल, इलेक्टेड अध्यक्ष टंक ढकालले क्लब तथा क्लबले वर्षभरीमा गरेका कार्य तथा आगामी दिनमा गर्ने कार्यको बारेमा बोलेका थिए । सन् २०१६ मा स्थापना भएको यो क्लबमा हाल २५ जना युवा आवद्ध रहेका छन् ।


लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा टंक ढकाल, क्लबको आइपिभिमा विधान गौतम, प्रथम उपाध्यक्षमा शंकर पाण्डे, द्वितीय उपाध्यक्षमा महेश्वर रिमाल, तृतीय उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा कृष्ण प्रसाद आचार्य, क्लब एडमिनिस्टेटरमा सागर बराल, कोषाध्यक्षमा राजेश ढुंगाना, सहसचिव चित्र गुरुङ र सहकोषाध्यक्षमा टिका बहादुर लम्साल रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284