
फोनिज चितवनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश राना मगर निर्विरोध निवार्चित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले रमेश मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसमा उपाध्यक्ष तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई, कोषाध्यक्षमा कमलमान श्रेष्ठ रहेका छन् । यस्तैगरी सदस्यहरुमा आश्मा राई, अपेक्षा चौधरी, सुनिल श्रेष्ठ, मनोज चौधरी, सूचना गुरुङ, दिपेन्द्र चौधरी, बबिलाल तामाङ र प्रतिमा कुमाल रहेका छन् ।
उक्त अवसरमा फोनिजका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलाई सम्मान गरिएको थियो । यस्तै तामाङ पत्रकार संघका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका सचिव सिर्जना अर्याल प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन उपाध्यक्ष प्रकाश ज्ञवालीले अर्को वर्ष प्रकाशित हुने फोनिज सन्देश चितवन स्मारिकाका लागि ५० हजार दिने प्रतिबद्धता गरेका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09