ताजा खबर

महिला विकासका लागि आमा समुहको अध्यक्षमा पुन मनमाया

   २२ पुष २०७५, आईतवार ०७:०६      2,457 views

महिला विकासका लागि आमा समुहको १७ औं साधारण सभा तथा सातौ अधिवेशनबाट पुन मनमाया बराल अध्यक्षमा चयन हुनुभएको छ । समितीको उपाध्यक्षमा तुलसी बराल, सचिवमा अन्जु पण्डित, सहसचिवमा लिला बराल, कोषाध्यक्षमा विजय बराल चयन हुनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा लक्ष्मी अधिकारी, मिना सापकोटा, मन्जुसा बराल, अनुपा बराल, समित्रा बराल, बसुन्धरा पौडेल, उमा आर्चाय, कमला बराल, गोमा बराल, सिता पौडेल, सिता बराल, सावित्री पौडेल, सावित्री बराल सहितको १९ सदस्यीय समिति चयन भएको हो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालले वडा नम्वर ७ को कार्यालय स्थानीय रुपमा कार्य गरी रहेका आमा समुह सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । उहाँले आमा समुहले गरेका गतिविधिको प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा वडा नम्वर ७ का महिला सदस्य प्रभा पन्तले सामाजिक कार्य गर्न त्यति सहज छैन तरपनि समाजमा आमा समुहको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आमा समुहका अध्यक्ष मनमाया बरालको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्वर ३ का पुर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति नविनराज बराल, नागरिक समाज पोखराका संस्थापक संयोजक तथा वृहत् पोखरा सरसफाई अभियानका संयोजक रामबहादुर पौडेल, जेष्ठ नागरिक समाजका अध्यक्ष डिल्लीराम बराल, क्रियाशिल महिला विकास कृषि सहकारीका अध्यक्ष शारदा गिरी, मासबार आमा समुहका अध्यक्ष टिकादेवी अधिकारी, माछापुच्छे महिला क्लवका अध्यक्ष गिता पौडेल लगायतले बोल्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284