ताजा खबर

मादी ३ मा एमालेको तर्फबाट वडा अध्यक्षमा जेमप्रसाद गुरुङ सर्वसम्मत उम्मेदवार

   ८ बैशाख २०७९, बिहीबार १७:३१      1,301 views

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेले वडा अध्यक्ष सहित अन्य सदस्यहरुको नाम टुङगो लगाएको छ ।


पार्टी वडा कमिटीको बुधबार राती अवेर सकिएको बैठकले अध्यक्षमा जेमप्रसाद गुरुङ र खुल्ला सदस्यहरु क्याप्टेन श्यामबहादुर गुरुङ, महिला सदस्यमा कमला गुरुङ दलित महिला सदस्यमा शर्मिला सुनारलाई सर्वसम्मत रुपमा सिफरिस गरेको छ ।

एक जना खुल्ला सदस्यको नाम टुङगो लाग्न बाँकी रहेको पार्टी वडा कमिटिले जनाएको छ । मादी ३ मा करिब एक हजार ६ सय मतदाता रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284