ताजा खबर

मिर्गौला पीडित आशीकती घलेलाई चारभञ्ज्याङ हङकङबाट पुनः सहयोग

   २८ फाल्गुन २०७५, मंगलवार १९:५५      2,442 views

हुम तमू

मिर्गाैला पीडित रुपन्दे ही जिल्ला,  बुटवल उपमहानगर पालिका वडा नं.९,  तिनाउ पथ निवासी १६ वर्षिया आशीकती घले  गुरुङलाई  उपचारका लागि चार भञ्ज्याङ तमु समाज हङकङले   थप २ लाख ६५ हजार रुपैया सहयोग पठाएको छ।


पीडितको उपचारका लागि दुर्गा गुरुङ र रामसिंह गुरुङको संयुक्त नाममा कामना विकास बैंकमा खोलिएको संयुक्त खातामा उक्त उपचार सहयोग रकम पठाएको चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिनुभयो।


पर्व त जिल्ला चार भञ्ज्याङ अन्र्त गत फले वास नगर पालिका वडा नं. ८ ठाना काफलबो ट गाउ भई  बुटवल निवासी आशीकती घले  गुरुङलाई  उपचारका लागि यस अघि माघ २७ गते चारभञ्ज्याङ हङकङको तर्फबाट अध्यक्ष गंगाबहादुर गुरुङले पीडितका बाबा दे वप्रसाद गुरुङ र  आमा बिन्दु गुरुङलाई  ७ लाख ५७ हजार  ५ सय रुपैया सहयोग हस्तान्तण गर्नुभएको थियो। दुई चरण गरी आशीकतीको उपचारका लागि चारभञ्ज्याङ तमु समाज हङकङले १० लाख २२ हजार ५ सय रुपैया सहयोग गरेको छ।


बुटवल १०,  र ामनगर स् िथत गौ तम बुद्ध सामुदायिक मुटु अस् पतालमा उपचार र त कक्षा १० मा अध्ययनर त मिगौर्  ला पीडित आशिकती घले  गुरुङ पुस २७ गते बाट हप्तामा दुइ पटक गौ तम बुद्ध सामुदायिक मुटु अस् पतालमा डाइलासिस गर ाउदै  आएकी थिइन भने उपचारकै लागि काडमाडौं लगिने भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले चारभञ्ज्याङ तमु समाज हङकङले अभियान सञ्चालन गरी सहयोग गरेको हो।


यसैगरी गत महिना चारभञ्ज्याङ तमु समाज हङकङले अर्का मिर्गौला पीडित पर्व त जिल्ला महाशिला गाउपालिका दाद्रा गाउ भई  बुटवल निवासी १८ वर्षि य मञ्जिल गुरुङको उपचारका लागि ५ लाख ४ हजार  ९६० रुपै या सहयो ग हस् तान्तर ण गरिसकेको छ।

किशो र ावस् थामा मिगौर्  ंलाको  समस् यामा र हे का आशिकती र  मञ्जिलका लागि हङकङको  यथाशीघ्र अभियान सञ्चालन गरी सहयोग हस्तान्तरण गरी अग्रणी बनेको छ भने चारभञ्ज्याङ तमु समाज युके, पोखरा र काठमाडौंले उपचार सहयोग संकलन अभियान जारी राखेको चारभञ्ज्याङ अन्र्तराष्ट्रिय समन्वय समिति(आइ सि सि)का अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284