ताजा खबर

मुक्तक

   १२ माघ २०७५, शनिबार १९:५१      6,992 views

जसु गुरुङ / पोखरा

हटिदेउ ए बदाल यो निलो आकाश हेर्नुछ मलाई
त्यही आकाश हेरि आनन्दको सास फेर्नुछ मलाई
नौ लाखे तारा, घाम र जुन अट्ने तिम्रो छातीमा
आफैंभित्र हराई सुनौलो इतिहास कोर्नुछ मलाई

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284