
रामकोटे आमाहरुलाई उद्घोषण तालिम
स्याङजाको फेदीखोला गाउँपालिका रामकोट स्थायी घर भई हाल पोखराका विभिन्न स्थानमा बसोबास गर्ने रामकोटे चेलीबेटीहरुका लागि आयोजित एक हप्ते उदघोषण तालिम आजबाट पोखरामा शुरु भएको छ ।

महिलाहरुमा नेतृत्व विकास र व्यक्तित्व विकासमा सहयोग पुरयाउने उद्देश्यले आयोजित तालिमा १२ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको शुभराम्भ गर्दै रामकोटे चेलीबटीका अध्यक्ष सिता गुरुङले आफनो समुहको महिला दिदीबहिनीहरुलाई अरुको सामु आफनो कुरा र्निधक्क गरी भन्न सक्ने क्षमताको विकास गर्नका लागि पनि आफुहरुले तालिमको आयोजना गरेको बताउनुभयो ।

तालिममा मादी न्युज डटकमका सम्पादक रोशनी गुरुङले प्रशिक्षण दिईरहनुभएको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52