ताजा खबर

रामबजारमा आकस्मिक रक्तदान

   ८ चैत्र २०७५, शुक्रबार १०:०४      2,559 views

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की र क्षेत्रीय रक्त संचार केन्द्रको आव्हानमा नेपाल रेडक्रस सोसाइटी पोखरा (१० उपशाखा लगायत रामबजारका संघ सस्थाको आयोजनामा रामबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजारका जेष्ठ नागरिक ९८ बर्षीया गौप्रसाद गुरुङ र ८९ बर्षीया लालश्री गुरुङलाई खादा फुलमालाले सम्मान गर्दै २२ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा १० का वडा सदस्य प्रतिभा बिक पोखरेलले हेनरी ड्यूनाको तस्वीरमा माल्याणपन गरि ४१औ पटक रक्तदान गरेका बिर बहादुर भूजेललाई ब्लड ब्याग हस्तान्तरण गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम २२ जनाले रक्तदान गरेकोमा प्राय धेरै जसो महिला र पहिलो पटक रक्तदान गर्ने थिए भने ४२औं पटकसम्म रक्तदान गर्ने रक्तदाताको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284