ताजा खबर

सक्नेरी बुद्ध आमा समुहद्धारा ल्होसार मनाए

   १६ पुष २०७५, सोमबार ०९:५७      1,879 views

गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते मनाइने ल्होसार पर्व कास्कीका विभिन्न ठाउँहरुमा पनि भव्य रुपमा मनाएका छन । यसै क्रममा पोखरा २६ सक्नेरीमा रहेको सक्नेरी बुद्ध आमा समुहले पनि ल्होसार पर्वलाई हर्षो उल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन । कुकुर वर्ग खि ल्होको बिदाई गरि मृग वर्ग फोल्होको स्वागत गर्दै यस वर्ष गुरुङहरुले ल्होसार मनाएका थिए । हरेक वर्षको पौष १५ गतेबाट वर्ग फेरिने भएकोले विभिन्न १२ वटा जनावरलाई वर्गका रुपमा लिदै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । ल्हो को अर्थ वर्ग र सारको अर्थ फेरीनु भएकोले ल्होसारलाई नयाँ वर्ष वा नयाँ वर्ग फेरीने दिनको रुपमा मनाउदै आइरहेका छन ।

हरेक वर्ष आफ्ना समुहमा आवद्ध सदस्यहरुका परिवार सहित मनाउदै आइरहेको ल्होसारमा आफ्नो जातीय पहिचाहन झल्कने भेषभुषा सहित उपस्थित रहेका थिए । पछिल्लो पुस्ताले आफ्नो भाषा धर्म संस्कार प्रति चासो नदिदा भविष्यमा गएर गुरुङहरुको भाषा लोप हुनेमा चिन्ता रहेको कार्यक्रम बोल्ने वक्ताहरुले व्यक्त गरेका थिए । गुरुङहरुमा एकताको संन्देश दिइ आपसी सदभावको लागि यो पर्व मनाउने गरिन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284