ताजा खबर

साबेत गाउँमा ६० घर परिवारलाई आधुनिक धुवारहित चुलो बितरण

   १३ फाल्गुन २०७५, सोमबार २१:५८      4,578 views

रमेश तमु

नेपाल रेडक्रस सोसाइटी कास्कीले युनिका फाउन्डेसन नेदरल्याण्डको आर्थिक सहयोगमा अन्नपुर्ण गाउँपालिका वडा नम्बर ९ साबेत गाउँमा ६० घर परिवारलाई सुधारिएको धुवारहित चुलो हस्तान्तरण गरिएको छ ।

सोमबार साबेत गाउँमा एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङ प्रमुख आतिथ्यतमा वडा अध्यक्ष बल बहादुर क्षेत्रि वडा सदस्यहरु चन्द्रा कुमारि गुरुङ, सन्तुस्टि बि.क., नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य कमल पौडेल, इन्जिनियर कालिदास सापकोटा,

कार्यक्रम सह-ब्यबस्थापक शुभास सापकोटा, चुलो निर्माण कम्पनिका म्यानेजर नारायण अधिकारीको विशेष उपस्थितिमा साबेतका स्थानीय बसिन्दाहरुलाई एक/एक थान चुलो बितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दाङ्सिङ घान्द्रुक उप-शाखाकि सभापति मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिको तर्फ बाट वडा सदस्य चन्द्रा कुमारि गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो भने शुभास सापकोटाले कार्यक्रम सन्चालन गरेका थिए ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284