सुर्य तारा भलिबलको उपाधि आयोजकलाई
नेपाली नयाँ वर्षको अवसरमा आयोजित सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक सुर्य तारा क्लब (पोखरा) पोखरा २७ तालचोकले जितेको छ ।
प्रतियोगिता अन्र्तगत सोमबार पोखरा रगंशालामा भएको फाइलन खेलमा आयोजक सूर्य ताराले भिमाद नगरपालिकालाई ३–२ को सेटमा पाखा लगाउदै उपाधि रक्षा गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा सूर्य ताराले भिमादलाई २५–२७, २१–२५ २५–१५, २५–१२०, १५–१० ले पाखा लगाएको हो । विजेता सूर्य ताराले एक केजी तीन तोला चाँदीको रनिङ्ग शिल्ड सहित नगद १ लाख १ सय ११, मेडल र प्रणपत्र प्राप्त ग¥यो भने उपविजेता भिमादले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिता अन्नपूर्ण गाँउपालिका माच्छापुच्छ«े खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनल आइतबार सञ्चालन भैरहदाँ भिषर्ण वर्षा भएपछि स्थगित गरेर सोमबार पोखरा रगंशालाको भलिबल कोर्टमा फाइलन सञ्चालन गरिएको थियो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी सूर्य तारा क्लबका डिनबहादुर राना घोषित भए । उनले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने अनुशासित टिमका् पुरस्कार अन्नपूर्ण गाँउपालिकाको शिक्षक समुह बन्दै नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09