ताजा खबर

सृजनशिल युवा संजालद्धारा मृगौला पिडितलाई एक लाख सहयोग

   १७ बैशाख २०७६, मंगलवार ०९:४२      2,333 views

सृजनसिल युवा संजाल नेपाल अर्थात हेन्डसम एण्ड बिउटिफूल सुनार्नी फेसबुक गुर्पले पोखरा महानगरपालिक २३ नं वडा, ठुला खेतमा बस्ने १८ वर्षे उमेर दुबै मृगौला फेल भएका सन्तोष बि.कलाई एक लाख पाच सय पाँच रुपैया सहयोग गरेको छ।

समाजिक कार्यमा समर्पित संजालले मृगौला पीडित सन्तोष बि.कलाई थेरै भए पनि अार्थिक सहयोग गर्न पाउदा संजालाई नै खुसी मिलेको संजालका एडमिन दिपेन्द्र सुनारले वताउनुभयो। यसै घरमै अाई सहयोग गर्नुभएकोमा सन्तोष बि.कले संजाललाई धन्यवाद पनि व्यक्त गर्नु भएको थियो।


विगतका दिनमा संजालले मृगौला पीडितहरुलाई सहयोग, विधार्थीहरुलाई छात्रवृत्ति प्रदान एवम कापीकलम किताब वितरण, धुर्मुस सुन्तली फाउन्डेसनको निम्ति अार्थिक सहयोग, वार्षिक रक्तदान, बाढी पीडितहरुलाई सहयोग एवम विभिन्न सामाजिक कार्यहरु गर्दै अाईरहेको छ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284