
स्याङ्जामा बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर-१ मा यात्रु बाेकेकाे बसले ठक्कर दिँदा एक पैदल यात्रुको ज्यान गएको छ ।

पोखराबाट बुटवलका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बसको ठक्करबाट पुतलीबजार-१३ लाम्पाटाका ७३ वर्षीय पूजा भन्ने मन बहादुर दमै घाइते भएपछि उपचारको क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दमैलाई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार गरी थप उपचारका लागि पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।
बसका चालक फेदिखोला ३ का ५८ बर्षिय चन्द्र बहादुर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26