ताजा खबर

एकता सहकार्य र भाईचाराको लागि वृहत वनभोज

   २१ पुष २०७५, शनिबार १९:४५      2,600 views

पोखरा महानगरपालिका वडा नं. ३० र यस आशपाशका यूवाहरुका विच आपसी समझदारी र सहयोग अभिवृद्धि गर्नका लागि पर्यटकीय स्थल पन्थाको डाँडामा वनभोज सम्पन्न भएको छ ।

विभिन्न पेशा व्यवशायमा आवध व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमले भाईचाराको विकाशमा महत्वपूर्ण भुमिका निर्भाह गर्न सफल भएको वडा नं. ३० निवासी बामदेव जमरकटेल जानकारी गराएका थिए ।

प्रतेक वर्ष जस्तै यस वर्ष पनि आयोजना गरिएको वनभोज कार्यक्रममा गजल, मुक्तक, गित तथा विभिन्न प्रतिभा प्रस्पूmटन गरिएको शिसुवा निवासी व्यावशायी राजु शर्माले जानकारी गराएका थिए ।

आगामि वर्षहरुका कार्यक्रममा अझै वृहत सहभागितामुलक रुपमा आयोजना गरिदै जाने कुरा शिक्षण पेशामा आवद्ध किशोर सुबेदीले जानकारी गराएका थिए ।

देश तथा विदेशमा विभिन्न पेशा व्यावशायमा रहेकमा व्यक्तित्वहरु लाई धेरै वर्षमा एकै थलोमा उपस्थिती गराउन पाउदा साथै सुख दुख एक आपशमा साटन पाउदा उपस्थित सम्पूर्णमा खुसिको लहर छाएको शिशुवा निवासी भुमण्डल ताम्राकार ले जानकारी गराएका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284