चिली क्होइवोलाई एकैदिन १७ लाख सहयोग
देबीजग तमू
पर्यटकीय गाउँ सिक्लेसमा निर्माण हुन लागेको चिली क्होइबोको लागि सिक्लेसमा शनिवार आयोजित सांस्कृतिक कार्यक्रमवाट एकैदिन १७ लाख १ हजार १ सय ७७ रुपैया संकलन भएको छ ।

मादी गाउँ पालिका वडा नम्वर १ स्थित ऐतिहासिक रिसफुलुमा निर्माण हुने सिक्लेस क्होइवोको लागि धप्राङथर टोल सुधार समितिले ३ लाख ५५ रुपैया , सुबेदार जंग बहादुर गुरुङले १ लाख १ सय ४८ रुपैया, खुसिरि ( कालेको आमा ) १ लाख ९ सय ७९ रुपैया , दल बहादुर गुरुङका चार दाजुभाइवाट १ लाख ९ सय ५ रुपैया र पच्यु पैडी चिवा मौ वहादुर १ लाख ५ हजार रुपैया क्होइवो निर्माण समितिलाई दिएको हो ।
यसैगरि निर्माण समितिलाई पच्यु चिवा स्व आस वहादुर गुरुङको स्मृतिमा श्रीमती पुर्ण्सिरि र परिवारवाट १ लाख ५ रुपैया , रुप बहादुर गुरुङ ( रुरल ) को परिवारवाट १ लाख १ सय ५ रुपैया , कुमानसि गुरुङ ( चौमायाको ठूलो बाबा ) वाट १ लाख १ सय १० रुपैया , मेच वहादुर गुरुङवाट १ लाख १ सय ५ रुपैया र तमु प्ये ल्हु संघ सिक्लेस इकाई समितिका अध्यक्ष एबम मादी १ का वडाध्यक्ष सुरज कुमार गुरुङ र छोराहरुवाट १ लाख ५ हजार रुपैया सहयोग प्राप्त भएको छ ।
यस्तै सिक्लेस आमा समूहवाट ५० हजार ५ रुपैया , लिल वहादुर गुरुङ ( ढोटुको माइला ) ५० हजार ९ सय ५४, सभाथर टोल सुधार समितिवाट २० हजार ५ रुपैया , सिक्लेसप्रेमी पत्रकार वसन्त श्रेष्ठ १० हजार ५ रुपैया , गैरीथर टोल सुधार समितिवाट ३५ हजार, याङ्जाकोट घर भई युकेनिवासी लेख जंग र श्रीमती शान्ती गुरुङवाट १० हजार ५० रुपैया , हर्पुथर टोल सुधार समितिवाट २० हजार ५ रुपैया, लामाथर टोल २० हजार १५ रुपैया र कोइथर टोल सुधार समितिवाट १५ हजार निर्माण समितिलाई प्राप्त भएको छ ।

करिव १ करोड ३० लाखको लागतमा सिक्लेसमा क्होइवो निर्माण हुन लागेको हो ।
निर्माण समितिका अध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा समितिका उपाध्यक्ष इच्छा बहादुर गुरुङ , सचिब गेहेन्द्र गुरुङ , मिलन गुरुङ लगायतले वोलेका थिए ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38