तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न
तमु धिं नेपाल केन्द्रीय आमा समितिको आयोजनामा नयाँबर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यसै अवसरमा नवनिर्वाचित आमा समितिले मनोनयन गरेको सल्लाहकारहरुलाई खादा लगाएर स्वागत तथा सम्मान पनि गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कर्म तमु, तमु धिं अध्यक्ष हुम बहादुर गुरुङ, सल्लाहकारहरु मेजर लक्ष्मीप्रसाद गुरुङ, हरिमाया गुरुङ, चित्रबहादुर गुरुङ, गुन्जबहादुर गुरुङ, युगबहादुर गुरुङ, शान्ती गुरुङ, कर्णेलनी पदमशोभा गुरुङ, लक्ष्मी गुरुङ, युवा समिति केन्द्रीय अध्यक्ष रमेश गुरुङ, तमु धिं मानार्थ संरक्षक बिग्नेस थापा लगायतले शुभकमाना मन्तव्य ब्यक्त गरेका थिए ।

आमा समितिका अध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बिना घले र संचालन महासचिव बालकुमारी गुरुङले गर्नुभएको थियो ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38