नम्चु चिउली युउला क्होईबोको लागि हङकङ निवासी मायाकुमारी गुरुङको परिवारबाट १ लाख सहयोग
कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा रहेको मेयाचुमा निर्माणाधीन अवस्थामा रहेको नम्चु चिउली युउला क्होईबोलाई हङकङ निवासी मायाकुमारी गुरुङ र युबहादुर गुरुङको परिवारबाट १ लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।

गतवर्षबाट निर्माण शुरु गरिएको क्होईबोको लागि हालसम्म करिब २ करोड आर्थिक सहयोग संकलन भएको छ भने क्होईबोको निर्माण कार्य ५० प्रतिशत सकिएको छ ।
यसै वर्षको ल्होसारमा उद्घाटन गर्ने लक्ष्य रहेता पनि कोरोना महामारीले गर्दा निर्माणको काम प्रभावित हुँदा यसवर्ष उद्घाटन सम्भव नभएको क्होईबो निर्माण समितिका अध्यक्ष तथा पच्यु गुरु कुलप्रसाद गुरुङले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38