पसगाउँ ठाँटी मा.वि.मा फागुन ७ गते मा.वि. स्तरीय फुटबल प्रतियोगिता हुने
लमजुङको क्व्होलासोंथार गाउँपालिका वडा नं. ६ पसगाउँमा रहेको पसगाउँ ठाँटी मा.वि.ले आगामी फागुन ७ गते ७१औं प्रजातन्त्र दिवसको अवसर पारेर छात्र फुटबल प्रतियोगिता गर्ने भएको छ ।
क्व्होलासोंथार गाउँपालिकामा रहेको मा.वि. स्तरीय नाइन एसाइड फुटबल प्रतियोगितामा सहभागि भई दिन विद्यालयले सम्बन्धीले सबै छिमेकी विद्यालयलाई अनुरोध गरेको छ ।

प्रतियोगितामा १० कक्षासम्म अध्ययनरत छात्रहरुले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार ट्रफी र प्रमाणपत्र पाउने छन भने द्धितिय हुने टिमले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका शिक्षक सोविन बरालले जानकारी दिनुभयो ।
यस्तै उत्कृष्ट गोल किप्पर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट फर्वाड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स र म्यान अफ दि म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने विद्यालयका प्रधान अध्यापक रतनसिं गुरुङले जानकारी दिनुभएको छ ।
आजको खबर
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति
१० जेष्ठ २०८३, आईतवार ००:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38