पोखरा १४ चाउथेबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ
लागूऔषध नियन्त्रण व्यूरो पोखराको प्रहरी टोलीले आज पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको सुष्ता गाउँपालिका ५ महलबारी बस्ने ५० वर्षका प्रहलाद कोहारलाई अवैध लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका कोहार माथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38