ताजा खबर

मनबहादुर लामगादेको अध्यक्षतामा बिश्वकर्मा कल्याण गुठी समाज कास्की गठन

   ३ चैत्र २०७५, आईतवार १९:३६      1,694 views

पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका बिश्वकर्मा हरुको बृहत भेलाले बिश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । मनबहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा भिमबहादुर सेन्चुरी र भुवन लोहनी ,महासचिबमा दिपक घिमिरे सचिब राजकुमार घिमिरे, सह(सचिबमा बिष्णु देबी गौतम,कोषाध्यक्षमा रामबहादुर बराइली ,सह(कोषाध्यक्षमा रुपलाल सुनार रहेका छन् भने सदस्यहरुमा राजेन्द्र गदाल ,राजेन्द्र सुनार,रचना सुनार,दिपक गहतराज ,सुरेन्द्र सुनार ,श्याम खाती गीता सुनार ,सम्झना सुनार लोकेश सेन्चुरी ,राजेश खड्का,काशिराम सेन्चुरी गोबिन्द सुनार , चन्द्र बहादुर बिश्वकर्मा ,रहेका छन् ।


भेलाले रुद्र बहादुर सुनार, महलाल घिमिरे,नैनालाल सदासंकरलाई संरक्षक चयन गर्नुका साथै २१ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । सो भेलामा रुद्र बहादुर सुनार, महलाल घिमिरे,नैनालाल सदासंकर भूबन लोहनी,बिष्णु घिमिरे ,किशान घिमिरे, भिम बहादुर क्षितिज लगायतले गुठि गठनको औचित्य र आबश्यकताका बारेमा प्रकाश परेका थिए ।

नबगठित समतिले रु दस लाखको अक्षय कोष स्थापना गर्ने , एक सुबिधा सम्पन्न बहुउद्देश्यीय भबन निर्माण गर्ने ,सम्पूर्ण बिश्वकर्मा समुदायको हकहित संरक्षण सहित सशक्तिकरणका विभिन्न कार्यक्रम संचालन निर्णय गरेको छ ।


मनबहादुर लाम्गादेको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत राम बहादुर बराइली , र संचालन दिपक घिमिरेले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284