याङजाकोट परिवार युकेका अध्यक्ष क्या.सुर्यप्रकाश गुरुङलाई पितृशोक
याङजाकोट तमू समाज पोखराका पूर्व अध्यक्ष तेजबहादुर गुरुङको ७७ वर्षको उमेरमा आज बिहान दुःखद निधन भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट छापा स्थायी घर भई हाल पोखरा १२ माटेपानी निवासी गुरुङको आज बिहान पोखरा सेती नहरमा डुबेर निधन भएको हो ।
उहाँका जेठा छोरा क्या.सुर्यप्रकाश गुरुङ हाल याङजाकोट परिवार युकेको अध्यक्ष हुनुहुन्छ ।

मृतक गुरुङको पार्थिव शरिरलाई अहिले पोष्टमार्टमको लागि गण्डकी अस्तपाल पोखरामा राखिएको छ ।
आजको खबर
Follow Us
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38