राजनैतिक स्थायित्वका निम्ती गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले राजनैतिक स्थायित्व नै देशको अहिलेको आवश्यकता भएको धारणा व्यक्त गर्नुभएको छ ।
ठूलो संघर्षबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धीलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास समेत व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ संकल्प गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
साथै, प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन आग्रह समेत गर्नुभएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38