ताजा खबर

वाइडबडी प्रकरण अनावश्यक हल्ला : उपप्रधानमन्त्री पोखरेल

   २२ पुष २०७५, आईतवार ०८:५८      2,271 views


उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी जहाज खरिद प्रकरणमा अनावश्यक हल्ला चलाइएको बताउनुभएको छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु बदनियतपूर्ण भएको उहाँले बताउनुभयो ।

जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको जानकारी दिनुभयो । नयाँ गठन गरेको समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने उहाँको भनाई छ ।

नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रेशम चौधरीको सपथ ग्रहणका बारेमा जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर सांसदको सपथ ग्रहण गराइएको उलेल्ख गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284